काँग्रेसद्वारा विदेशका नेपालीका लागि ‘एप’ सार्वजनिक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ‘सङ्कटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ ‘एप’ निर्माण गरेको छ । काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३ देशबाट बुधबार (आज) एकसाथ …

Read More

एमसीसी यही संसद बैठकबाट पारित गराउन कांग्रेस सभापति देउवाको माग

काठमाडौं, जेठ ४ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई सदनबाट पारित गर्नेबारे सरकार उदासीन रहेको आरोप लगाएका छन् ।प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको …

Read More

सांसद विकास कोष खारेज गर्न जनार्दन शर्माको माग

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्मा प्रभाकरले सांसद विकास कोष भनेर चिनिने स्थानिय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्नुभएको छ । यो कार्यक्रम खारेज गरेर हरेक निर्वाचन …

Read More

‘भारतबाट आउने नेपालीको व्यवस्थित प्रवेश र अनिवार्य स्वास्थ्य परीक्षण गरौं’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतबाट देश भित्रिरहेका नेपालीलाई व्यवस्थित रूपमा प्रवेश गराएर अनिवार्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले …

Read More

नेपाली भूमि फिर्तापछि नक्सा जारी हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्तापछि मिचिएको नेपाली भूमिसहितको नक्सा जारी हुने बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भारतले नेपालले …

Read More

सर्वदलीय बैठकमा काङ्ग्रेस नेता देउवाले भने– लिपुलेक हाम्राे हाे

सरकारले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भारत सीमानाको विषयमा कुरा उठाएका छन्। उनले लिखित नोट पढ्दै भने, ‘सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली …

Read More

विदेशमा रहेका करिब ६ लाख नेपालीलाई उद्दार गर्नुपर्ने

काठमाडौं : युएई र कुवेत सरकारले त्यहाँ रहेका नेपालीलाई काठमाडौं ल्याइदिने भन्दै सरकारलाई पत्र पठाएको छ। सोमबार राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा बोल्दै परराष्ट्रमन्त्री …

Read More

बजेट छलफलमा अर्थमन्त्री हराएपछि…

काठमाडाैं- संघीय संसदमा प्रि बजेट छलफल चलिरहेको छ। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले दलीय आधारमा बोल्दै थिए। संसदको प्रि बजेट छलफलमा भाग लिन अर्थमन्त्री युवराज खतिवडा पनि संसद पुगेका थिए।शून्य समय समाप्त …

Read More

जेठ ५ पछि ठाउँ हेरी लकडाउन खुकुलो हुनसक्छ : विष्णु रिमाल

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जेठ ५ गतेपछि लकडाउन खुकुलो बन्न सक्ने बताएका छन्।शनिबार सेतोपाटीसँग कुराकानी गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले लकडाउन बढ्ने/नबढ्ने कुरा संक्रमण कसरी फैलिन्छ भन्नेले …

Read More

प्रधानमन्त्रीको राजीनामा माग गर्दै भट्टराईले भन्नुुभयो – तपाईंले जीर्ण शरीरलाई आराम दिनुपर्छ

काठमाण्डौ – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुभएको छ । सङ्घीय संसद्को छैटौँ अधिवेशन अर्थात् बजेट अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै जनता समाजवादी …

Read More