विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने

काठमाडौँ : सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ। कोरोना संक्रमित मुलुकसहित सबैतर्फबाट नेपालीलाई ल्याउनु पर्ने भएकाले सरकार क्वरेन्टाइनको ब्यवस्थापनमा जुटेको छ। हजारौंको संख्याका नेपाली फर्कने …

Read More