सांसद विकास कोष खारेज गर्न जनार्दन शर्माको माग

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्मा प्रभाकरले सांसद विकास कोष भनेर चिनिने स्थानिय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्नुभएको छ ।

यो कार्यक्रम खारेज गरेर हरेक निर्वाचन क्षेत्रमा जाने ६ करोड रुपैयाँ अन्य क्षेत्रमा लगाउन माग भइरहेका बेला सांसद शर्माले यस्तो माग गर्नुभएको हो । ट्वीटमार्फत शर्माले भन्नुभएको छ, ‘राष्ट्रको समग्र विकासको मूल रणनीतिभित्र सबै समेटीने गरी काम गरौं । छुट्टै सांसद क्षेत्र बिकास कोष चाहिँदैन।’राष्ट्रको समग्र विकासको मुल रणनीति भित्र सबै समेटीने गरी काम गरौं । छुट्टै सांसद क्षेत्र बिकास कोष चाहिँदैन।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *